दफा ३६
राष्ट्रिय शिक्षा नीति अनुरूप कार्य गर्ने
नेपाल सरकारको राष्ट्रिय शिक्षा नीति अनुरूप कार्य सञ्चालन गर्नु विश्वविद्यालयको कर्तव्य हुनेछ ।